Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भारी मतसहित माधव नेपाल विजयी

भारी मतसहित माधव नेपाल विजयी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७९ बिहिवार • १४:०७:२५ बजे
  • 523
    SHARES
  • भारी मतसहित माधव नेपाल विजयी

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

    images

    अध्यक्ष नेपालले एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका छन् भने एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल विजयी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology