Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुलमानको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन

कुलमानको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३१, २०७७ बुधवार • ११:११:०० बजे
  • 1.4K
    SHARES
  • कुलमानको पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन

    आइतबार कार्यकाल सकिएका घिसिङले हिजो विद्युत प्राधिकरणबाट औपचारिकरुपमा बिदाइ लिएका छन् । सरकारले उनको ठाउँमा निमित्तलाई जिम्मेवारी दिएको छ ।

    images

    कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै काठमाडौंको बौद्धमा प्रदर्शन भएको छ । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग गर्दै पानीमै भिजेर प्रदर्शन गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली अनिच्छुक भएपछि घिसिङको पुनर्नियुक्ति हुन सकेको छैन । 

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology