Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमालेका उपमहासचिव प्रदीप ज्ञावाली पराजित

एमालेका उपमहासचिव प्रदीप ज्ञावाली पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ९, २०७९ शुक्रवार • १४:१६:४२ बजे
  • 928
    SHARES
  • एमालेका उपमहासचिव प्रदीप ज्ञावाली पराजित

    नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञावाली पराजित भएका छन् ।

    images

    गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवार बनेका ज्ञावाली नेपाली कांग्रेसका उम्मेदवार चन्द्रकान्त भण्डारीसँग एक हजार २९२ मतले पारजित भएका हुन् ।

    गठबन्धनको समथर्नरहेकाे कांग्रेसका उम्मेदवार भण्डारीले ३२ हजार २२७ मत प्राप्त गर्दा ज्ञावालीले ३० हजार ९३५ मत पाए ।

    त्यस्तै, साे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दामोदर भण्डारी एक हजार ५१५ मतसहित तेस्रो भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology