Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा साउनमा कोरोना महामारी भयावह हुने, नियन्त्रणमा आउन फागुनसम्म लाग्ने !

नेपालमा साउनमा कोरोना महामारी भयावह हुने, नियन्त्रणमा आउन फागुनसम्म लाग्ने !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७७ बिहिवार • १८:२९:१९ बजे
  • 2.9K
    SHARES
  • नेपालमा साउनमा कोरोना महामारी भयावह हुने, नियन्त्रणमा आउन फागुनसम्म लाग्ने !

    मयूरपाटी -प्रधानमन्त्री केपी ओलीले नेपालमा साउन अन्त्यतिर कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणबाहिर जाने भविष्यबाणी गरेका छन् ।

    images

    राष्ट्रिय सभा बैठकमा बिहीबार विनियोजन विधेयकबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले साउन अन्तिमतिर कोभिड–१९ संक्रमण उच्च बिन्दुमा पुग्ने भविष्यबाणी गरे । ओलीले नेपालमा कोरोना नियन्त्रण हुन आगामी फागुनसम्म लाग्ने पनि सुनाए ।

    साउनमा उच्च बिन्दुमा पुगेर केही समय ओरालो लागे पनि दसैं, तिहार र छठ पर्वका कारण हुने भिडभाडले मंसिरमा फेरि उकालो लाग्ने उनको भनाइ छ । ओलीले सम्भवतः कोरोना नियन्त्रणमा आउने उल्लेख गरे ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology