Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘घाँटीमा कार्ड झुण्ड्याउँदैमा कोरोना संक्रमण रोकिंदैन’:स्वास्थ्य मन्त्रालय

‘घाँटीमा कार्ड झुण्ड्याउँदैमा कोरोना संक्रमण रोकिंदैन’:स्वास्थ्य मन्त्रालय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • १९:२२:२६ बजे
  • 1.3K
    SHARES
  • ‘घाँटीमा कार्ड झुण्ड्याउँदैमा कोरोना संक्रमण रोकिंदैन’:स्वास्थ्य मन्त्रालय

    कोरोना सङ्क्रमण रोक्न र नियन्त्रण गर्न अहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउनसमेत आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले संवेदनशील घडीमा जनतालाई बहकाएर व्यक्तिगत स्वार्थपूर्तिका लागि काम गर्नेहरुलाई कारवाही गर्न आग्रह गरेका छन ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सहभागी नेताहरुले भाइरस सङ्क्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।

    images

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले कार्ड घाँटीमा झुण्ड्याउँदैमा भाइरस नसर्ने कुनै विधि र प्रक्रिया पत्ता नलागेको बताए ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology