Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसदीय दलको नेतामा देउवा बाहेक अरुलाई समर्थन गर्न सकिदैन : विमलेन्द्र

संसदीय दलको नेतामा देउवा बाहेक अरुलाई समर्थन गर्न सकिदैन : विमलेन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ११, २०७९ आइतवार • १६:४७:१८ बजे
  • 379
    SHARES
  • संसदीय दलको नेतामा देउवा बाहेक अरुलाई समर्थन गर्न सकिदैन : विमलेन्द्र

    कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

    images

    नेता निधिले प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै आफ्नो समर्थन रहने बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए ।

    निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । निधिले देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने बताए । ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो ।

    उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिन,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’

  • सम्बन्धित विषय:

  • # विमलेन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology