Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

Al Muzaini मुजैनी प्रमोसन प्रेस सूचना, दस लाख बढी पुरस्कार जित्ने अवसर !

Al Muzaini मुजैनी प्रमोसन प्रेस सूचना, दस लाख बढी पुरस्कार जित्ने अवसर !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १४, २०७९ बुधवार • २०:५१:४९ बजे
  • 1.2K
    SHARES
  • Al Muzaini मुजैनी प्रमोसन  प्रेस सूचना, दस लाख बढी पुरस्कार जित्ने अवसर !

    नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज  कुवेतको कुनैपनि साखाहरु बाट  नेपाल रेमिट्यान्स  कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ नगद पुरस्कार बोनोनजा।  Al Muzaini मुजैनी कुवैत  बाट नेपाल पैसा पठाउनुहोस्, र दसलाख प्लस नेपाली रुपैयाँ  नगद पुरस्कार जित्नुहोस्! कुपन भर्न नपर्ने Al Muzaini मुजैनी बाट नेपाल पैसा पठाउदा स्वत  नाम बिजेताको लागी नोमीनेसन मा जाने छ !

    images

    हरेक हप्ता मा - ४ जना विजेताहरु हुनेछन! प्रती विजेता  ५० कुवैती डिनार तथा ने. रु. २०००० विजेता ले प्राप्त गर्ने छन

    हरेक महिना ने. रु. एक लाख  वा कुविती ,२५० डिनार एक जना विजेताले प्राप्त गर्ने छन!

    साप्ताहिक विजेता संख्या - ५२
    ३ मेघा पुरष्कार सहित कुल विजेता  -५५

    सर्तहरु लागुहुनेछन 
    Al Muzaini मुजैनी सधैं तपाईंको नजिक 

    We are delighted to announce Namaste Nepal Mahotsav Part-2 promotional campaign to all Nepalese customers effective from November 17, 2022 till February 16, 2023. 
    More than one million Nepal rupees cash prizes bonanza by raffle draws for all customers transferring using Al Muzaini Exchange Kuwait to Nepal
     # All customers shall be automatically eligible when they transfer from any of the Al Muzaini branches in Kuwait to Nepal. Win more than One Million Nepal Rupees in cash Prizes with Al Muzaini!

    Every Week - 4 winners each  KD 50 Shall claim, and One winner a month shall Claim 250 KD 

    Total Prizes - 52 
    Megha  Prizes -3
    Grand Total Prizes -55

     T&C Apply !!                                  

    Al Muzaini Always Near You !

  • सम्बन्धित विषय:

  • # Al Muzaini
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology