Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कांग्रेस प्रवक्ता महत र प्रचण्डबीच भेटवार्ता

कांग्रेस प्रवक्ता महत र प्रचण्डबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १७, २०७९ शनिवार • १५:४६:०४ बजे
  • 685
    SHARES
  • कांग्रेस प्रवक्ता महत र प्रचण्डबीच भेटवार्ता

    नेपाली कांग्रेसका प्रवक्ता डा‍‍. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

    images

    कांग्रेसमका पवक्ता महत अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका हुन् ।

    शनिबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धनको अबको बाटो र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले प्रवक्ता महतले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology