Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०७९ बुधवार • १४:५०:०० बजे
  • 718
    SHARES
  • एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ ।

    images

    बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भेटवार्ता भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए ।

    दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology