Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीले टुंग्यायो समानुपातिकका १४ सांसद, पुरुषमा हितराज र रणेन्द्रमात्र

माओवादीले टुंग्यायो समानुपातिकका १४ सांसद, पुरुषमा हितराज र रणेन्द्रमात्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:१८:५६ बजे
  • 346
    SHARES
  • माओवादीले टुंग्यायो समानुपातिकका १४ सांसद, पुरुषमा हितराज र रणेन्द्रमात्र

    नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् ।

    images

    हेर्नुहोस् सूची

     


    आदिवासी जनजाति महिला

    दुर्गा राई

     

    मिना तामाङ

    उर्मिला माझी पौडेल

    छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य

    हितराज पाण्डे (पुरुष)

    महिला

    ज्ञानु बस्नेत सुवेदी

    विमला सुवेदी

    नारायणी शर्मा

    रुपासोसी चौधरी (थारु)

    दलित

    रणेन्द्र बराली

    सुशीला श्रीपाली ठकुरी

    मधेशी

    मीना यादव

    अमरावती देवी यादव

    पिछडिएको क्षेत्र

    कल्पना मिया

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology