Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादीले टुंग्यायो समानुपातिकबाट ९ प्रदेशसभा सदस्य

एकीकृत समाजवादीले टुंग्यायो समानुपातिकबाट ९ प्रदेशसभा सदस्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २५, २०७९ आइतवार • ११:२४:५७ बजे
  • 1.1K
    SHARES
  • एकीकृत समाजवादीले टुंग्यायो समानुपातिकबाट ९ प्रदेशसभा सदस्य

    नेकपा एकीकृत समाजवादीले ६ वटा प्रदेशसभामा समानुपातिक पद्धतिबाट निर्वाचित हुने सांसदको संख्या टुंगो लगाएको छ ।

    images

    प्रतिनिधिसभामा कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड नकटाएको उसले प्रदेशसभामा गण्डकी बाहेक अन्यत्र समानुपातिक पद्धतिबाट सिट पाएको छ ।

    जसमा प्रदेश १ मा विद्या चाम्लिङ राई, मधेशमा रत्नेश्वर गोइत, किशोरी देवी र लक्ष्मी देवीलाई चयन गरेको एकीकृत समाजवादीले जनाएको छ ।

    बागमती प्रदेशमका मायादेवी शर्मा, ओमकुमारी श्रेष्ठ, लुम्बिनीमा भगवती अधिकारी, कर्णालीमा कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशमा माया पन्त प्रदेशसभा सदस्य चयन गरेको एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology