Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रदेश सांसद रेशम जुग्जालि ( सुविनले मंगला गा.पा वडा नं ३/४ का मतदाता संग भेटघाट गरि धन्यवाद दिदै आफुले बोलेको कुरा पूरा गर्ने गरे प्रतिबद्धता

प्रदेश सांसद रेशम जुग्जालि ( सुविनले मंगला गा.पा वडा नं ३/४ का मतदाता संग भेटघाट गरि धन्यवाद दिदै आफुले बोलेको कुरा पूरा गर्ने गरे प्रतिबद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७९ बुधवार • १०:४८:५६ बजे
  • 526
    SHARES
  • प्रदेश सांसद रेशम जुग्जालि ( सुविनले मंगला गा.पा वडा नं ३/४ का मतदाता संग भेटघाट गरि धन्यवाद दिदै आफुले बोलेको कुरा पूरा गर्ने गरे प्रतिबद्धता

    म्याग्दी /म्याग्दी जिल्ला ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका प्रदेश सांसद रेशम जुग्जालि ( सुविन ) सहित गठबन्धनको  जनभेटघाट तथा मतदातालाई धन्यवाद  कार्यक्रम सप्पन्न भएको छ ।

    images

    चुनाव अगाडी आफुले बोलेका बिकास निर्माणको कामलाई पुन निर्वाचित भए पछि कार्यान्वयन गर्ने गरि अगाडि बढाउने प्रतिबद्धता गर्दै भेटघाट कार्यक्रम आयोजना गरेको माओवादी केन्द्र गण्डकी प्रदेश सचिब टेक बहादुर बिक सुबासले कार्यक्रममा जानकारी दिनु भएको थियो ।

    33.jpg

    कार्यक्रम मंगला गा.पा वडा नं ३/४ को पखेर ,खर्क आर्भाङ्ग र बुकेनिका मतदाता संग छुट्टाछुट्टै भेटघाट तथा अन्तरक्रिया गरिएको थियो ।

    66.jpg

    कार्यक्रममा बोल्दै नव निर्वाचित प्रदेश सांसद रेशम जुग्जालि ( सुविन ) ले आफू पनि भुइँ तहबाट आएको हुँदा जनताको समस्यालाई आफ्नो सम्झेर काम गर्ने बताउनु भयो। उहाँले चुनाव अगाडि बोलेको कुरालाई ५ वर्ष भित्र पूरा गर्ने पनि उपस्थिति माझ प्रतिबद्धता व्यक्त गर्नु भयो । 

    55.jpg

    पछिल्ला सांसदहरु जस्तो आफुले जनताको माग र बिकासको कामलाई अनदेखा नगर्ने पनि बताउनुभयो । 

    कार्यक्रममा उपस्थितिहरुले चुनाव अगाडि बोलेको बिकासका बाचाहरुलाई पूरा गर्ने र आगामी दिनमा पनि यसै गरि समय समयमा आम जनसमुदाय संग प्रत्येक्ष भेटघाट गर्न बाताबरण मिलाउन अनुरोध गरेका थियो ।

    44.jpg

    भने कार्यक्रममा संविधान सभा सदस्य गमबहादुर श्रीश्र  मगर,नेपाली काङ्ग्रेसका नेता म्याग्दी जिल्ला  ख का सभापति तथा गठबन्धन संजयोक टन्क प्रसाद पुन उप सभापति गोपाल भट्टचन, माओवादी केन्द्र प्रदेश सदस्य सबिना अधिकारीको उपस्थिति रहेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology