Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

देउवा भारी मतका साथ दलको नेता निर्वाचित

देउवा भारी मतका साथ दलको नेता निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७९ बुधवार • ११:०८:४० बजे
  • 814
    SHARES
  • देउवा भारी मतका साथ दलको नेता निर्वाचित

    नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतसहित निर्वाचित भएका छन् ।

    images

    बुधबार भएको संसदीय दलको निर्वाचनमा पार्टीका महामन्त्री गगन थापालाई उनले भारी मतले पराजित गरेका हुन् । देउवाले ६४ मत पाएका थिए भने गगन थापाले जम्मा २५ मत पाएका थिए ।

    खसेको मतमा ५० प्रतिशतभन्दा बढी मत देउवाले पाएका छन् । जम्मा मत ८९ खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # दलको नेता निर्वाचित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology