Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्वाइस अफ नेपाल सिजन ४ मा करण राई विजेता घोषित

भ्वाइस अफ नेपाल सिजन ४ मा करण राई विजेता घोषित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०७९ शुक्रवार • २३:४९:०५ बजे
  • 1.1K
    SHARES
  • भ्वाइस अफ नेपाल सिजन ४ मा करण राई विजेता घोषित

     

    images

    ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनका विजेता  करण राई बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा करणले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरेका छन ।

    64103628-EAA9-4A34-B986-22F039D6525E.jpeg
    करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् । टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

    विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुन, ग्यालेक्सी जेड फोल्ड फोर पुरस्कार प्राप्त गरे ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology