Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्ड-ओलीबीच छलफल

प्रचण्ड-ओलीबीच छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७९ बुधवार • १९:१४:०३ बजे
  • 739
    SHARES
  • प्रचण्ड-ओलीबीच छलफल

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको भोलि पल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

    images

    बुधबार साँझ ओली निवास बालकोटमा दुई नेताबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको छ । भेटवार्तामा दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्रीले विश्वासको मत पाएप्छि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-ओलीबीच छलफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology