Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु

क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७९ आइतवार • १०:१३:४० बजे
  • 487
    SHARES
  • क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु

    न्युयोर्क । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ ।

    images

    प्रभावित क्षेत्रहरूमा छ फिटसम्म हिउँ परेको छ । थप हिमपात पर्ने राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ ।

    लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ । त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # १९ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology