Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री

राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७९ मंगलवार • १०:५२:५० बजे
  • 853
    SHARES
  • राजेन्द्र लिङ्देन उपप्रधानसहित उर्जा मन्त्री

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजेन्द्र लिङ्देन मन्त्री बन्ने भएका छन् ।

    images

    लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका हुन् । राप्रपाको भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।

    त्यस्तै उपाध्यक्ष ध्रुव बहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै दीपक बहादुर सिंह सहरी विकास राज्यमन्त्री बन्ने भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology