राष्ट्रियसभा सदस्य डा. विमला राई परराष्ट्रमन्त्री बन्ने भएकी छन् । एमालेले परराष्ट्र मन्त्रालयमा राईलाई पठाउने निर्णय गरेको हो । उनि राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।