Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डा. सन्दुकलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- उहाँको योगदान देशकै लागि प्रशंसनीय

डा. सन्दुकलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- उहाँको योगदान देशकै लागि प्रशंसनीय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७९ बिहिवार • ०९:५५:२८ बजे
  • 634
    SHARES
  • डा. सन्दुकलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- उहाँको योगदान देशकै लागि प्रशंसनीय

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई बधाई दिएका छन् ।

    images

    बिहीबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले डा. सन्दुकको प्रशंसा गर्दै प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिएका हुन् । प्रधानमन्त्रीले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ ।

    राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology