Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७९ बिहिवार • १९:५७:२३ बजे
  • 508
    SHARES
  • राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले राष्ट्रपतिमा समझदारी खोज्ने प्रयास भइरहेको बताएका छन् ।

    images

    बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पदको निर्वाचनका लागि अझै समय बाँकी रहेको र समझदारी खोज्ने प्रयास भइरहेको बताएका हुन् ।

    उनले भने, ‘राष्ट्रपतिको कुरा बाँकी रहेको छ । हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोशिस छ । हामी त्यो प्रयास जारी राख्छौँ ।

    उनले सभामुखको जस्तै उपसभामुखको निर्वाचन पनि सुन्दर ढंगले हुने बताए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology