Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७९ शुक्रवार • १२:३३:५० बजे
  • 244
    SHARES
  • उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

    । नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ता कुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।

    images

    शुक्रबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधीकारी बैठकले केन्द्रीय सदस्यसमेत रहेकी सांसद यादवलाई उमेदवार बनाउने निर्णय गरेको हो । उनी समानुपातिक सांसद हुन् ।

    कांग्रेसले सभामुख पदमा पार्टीबाट ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर, बिहीबार भएको निर्वाचनमा उनी एमालेका देवराज घिमिरेसँग पराजित भइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology