Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कस्ले लेख्यो मान्छेहरु छुट्टाइदिने थर ?

कस्ले लेख्यो मान्छेहरु छुट्टाइदिने थर ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७७ बिहिवार • ११:१६:५६ बजे
  • 2.5K
    SHARES
  • कस्ले लेख्यो मान्छेहरु छुट्टाइदिने थर ?
    कस्ले लेख्यो मान्छेहरु छुट्टाइदिने थर यहाँ 
    कस्ले देख्यो मरेपछी स्वर्ग बस्ने घर यहाँ ।। 

    ज्यानमा रगत एउटै भएनी मनमा बोक्ने बिभेद किन 
    मान्छेले नै मान्छे संग मान्नुपर्ने डर यहाँ ।। 

    कस्ले सिकाइदियो कुन्नी तिमी निचो म उचो 
    माया गर्नेले नै मारिदिन्छन कस्को गर्नु भर यहाँ ।। 

    पैसाले नै शक्ती किन्छ पैसामा नै कानुन बिक्छ  
    दुखी पीडितको बोलिदिने आखिर को छर यहाँ ।।



             प्रदिप सुबेदी
         ज्यामारुककोट म्याग्दी
         हाल दुबई युएई

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology