Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला ११ सयले घट्यो

सुनको भाउ प्रतितोला ११ सयले घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७९ शुक्रवार • १२:२४:४४ बजे
  • 448
    SHARES
  • सुनको भाउ प्रतितोला ११ सयले घट्यो

    सुनचाँदी बजारमा आज छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक हजार एक सयले घटेको छ ।

    images

    अघिल्लो दिन प्रतितोला एक लाख छ हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज(शुक्रबार) प्रतितोला एक लाख पाँच हजार आठ तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको भाउ प्रतितोला एक लाख पाँच हजार तीन सय छ ।

    यसको मूल्य अघिल्लो दिन एक लाख छ हजार चार सय थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology