Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १३, २०७९ शुक्रवार • १२:३४:४१ बजे
  • 349
    SHARES
  • अनेरास्ववियूले जलायो शिक्षामन्त्रीको पुत्ला

    एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको पुत्ला दहन गरेको छ ।

    images

    शिक्षा सामग्री कक्षा एकदेखि कक्षा पाँच सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी संस्थालाई दिने निर्णयका विरुद्धमा अनेरास्ववियूले प्रर्दशनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुत्ला दहन गरिएको हो ।

    मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाउँदै विद्यार्थीहरूले राजीनामासमेत मागेका छन् ।

    मन्त्रालयले बिहिबार सुचना जारी गर्दै प्रा.वि.तहको पाठ्यपुस्तक छाप्न निजी संस्थालाई दिने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology