Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रवि लामिछानेको समर्थकद्वारा प्रदर्शन

रवि लामिछानेको समर्थकद्वारा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १४, २०७९ शनिवार • १७:३६:०३ बजे
  • 253
    SHARES
  • रवि लामिछानेको समर्थकद्वारा प्रदर्शन

    सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन भएको छ ।

    images

    शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् ।

    देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ । प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए ।

    सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology