Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७९ सोमवार • ०९:५१:५० बजे
  • 319
    SHARES
  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे मेयर बालेन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

    images

    सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर बालेनले प्रचण्डसँग् भेटवार्ता गरेका हुन् ।

    भेटमा उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् ।

  • सम्बन्धित विषय:

  • # डोजर आतंक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology