Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु

मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७९ सोमवार • १९:३२:४८ बजे
  • 817
    SHARES
  • मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको पेशावरमा एउटा मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा पनि २८ जनाको मृत्यु भएको छ ।

    images

    पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा १५० जना भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने छ ।

    पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिए । उनले भने, ‘छत खस्दा केही मानिस पुरिएको आशंका छ, उद्धारकर्ताहरुले खोजी गरिरहेका छन् ।’

    पेशावरको पुलिस लाइनमा रहेको मस्जिदमा विस्फोटको बेला ३०० देखि ४०० जना प्रहरीहरु नै उपस्थित रहेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

    मानिसहरु नमाज पढ्नका लागि भेला भएको बेला विस्फोट भएको हो ।

  • सम्बन्धित विषय:

  • # २८ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology