Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मलेसियाका गृहमन्त्री इस्माइलले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्दै

मलेसियाका गृहमन्त्री इस्माइलले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७९ शुक्रवार • ०९:१६:५४ बजे
  • 361
    SHARES
  • मलेसियाका गृहमन्त्री इस्माइलले प्रधानमन्त्री र राष्ट्रपतिसँग भेट्दै

    यतिखेर मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपालमा छन् ।

    images

    तीन दिने भ्रमणका लागि नेपाल आएका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्दैछन् ।

    बिहीबार साँझ नेपाल आइपुगेका गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

    पराष्ट्र मन्त्रालयका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि सम्वाद गर्ने कार्यक्रम रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology