Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मन्त्री किरातीद्धारा त्रिवि विमानस्थल निरीक्षण

मन्त्री किरातीद्धारा त्रिवि विमानस्थल निरीक्षण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १४:३३:०३ बजे
  • 1.0K
    SHARES
  • मन्त्री किरातीद्धारा त्रिवि विमानस्थल निरीक्षण

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् ।

    images

    गत ५ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनमा निस्किएका उनले त्यतिबेला दिइएका निर्देशन पालना भए/नभएको बुझ्न शनिबार पुनः अनुगमन गरेका हुन् ।

    मन्त्री किरातीले ५ माघमा विमानस्थल अनुगमन गर्दै शौचालय सफा राख्न, आगमन तथा प्रस्थान कक्षलाई व्यवस्थित एवं सुरक्षित राख्न निर्देशन दिएका थिए ।

    अनुगमनका क्रममा मन्त्री किरातीले विमानस्थल सुधार चित्त बुझ्दो नभएको र आफुले दिएको निर्देशन कार्यान्वयन सकेत नभएको बताएका छन् ।

    उनले तुलनात्मक रुपमा विमानस्थलको सुधार हुँदै गएपनि चित्तबुझ्दो रुपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology