Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवन २ मा आफूलाई स्वत: निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको माग

चितवन २ मा आफूलाई स्वत: निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७९ आइतवार • १४:३३:४२ बजे
  • 385
    SHARES
  • चितवन २ मा आफूलाई स्वत: निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको माग

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् ।

    images

    आइतबार आयोग पुगेर उनले चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन् ।

    चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतका साथ निर्वाचित हुँदा श्रेष्ठले १४ हजार ९८३ मत पाएर दोस्रो स्थानमा रहेका थिए । तर, १३ माघमा सर्वोच्च अदालतले रविको नागरिकता अवैध गठर गरेपछि उनी मन्त्री र सांसद पदबाट मुक्त भएका थिए ।

    रविको नागरिकतालाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको जिकिर छन् । जित्ने र हार्ने दुबैलाई अन्याय भएकाले नजिर बसोस् भनेर आयोगमा आफू गएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # उमेश श्रेष्ठको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology