Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १०:१०:०७ बजे
  • 526
    SHARES
  • टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

    एजेन्सी । टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।

    images

    टर्कीको दक्षिणतर्फ सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण युएसजीएसले जनाएको छ ।

    युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु टर्कीबाट २६ किलोमिटर पूर्वमा रहेको नुर्दा क्षेत्र हो ।

    यो क्षेत्र गाजिएनटेप नजिकै छ । गाजिएनटेपको जनसंख्या लगभग २० लाख छ, जसमध्ये ५ लाख सिरियाली शरणार्थी छन् । भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology