Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शाहरुखको ‘पठान’ले कमायो ९ दिनमा ७८० करोड

शाहरुखको ‘पठान’ले कमायो ९ दिनमा ७८० करोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १०:३३:४५ बजे
  • 526
    SHARES
  • शाहरुखको ‘पठान’ले कमायो ९ दिनमा ७८० करोड

    एजेन्सी । अभिनेता शाहरुख खानको फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ ।

    images

    यशराज फिल्म्सले पठान फिल्मको कमाइको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । यशराज फिल्म्सका अनुसार पठान फिल्मले नौ दिनमा नै ७८० करोड कमाएको हो ।

    फिल्मले अहिलेसम्म भारतमा ४८१ करोड र विदेशमा २९९ करोड कमाइसकेको हो । पठानमा शाहरुखको साथमा दिपिका पादुकोण, जोन अब्राहमलगायतले अभिनय गरेका छन ।

    एशराज फिल्मसको ब्यानरमा बनेको शाहरुख अभिनित चलचित्र पठानले वलिउडमा आशा देखाएको फिल्मकर्मीहरुले टिप्पणी गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # ९ दिनमा ७८० करोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology