Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउँदा पार्वती तामाङले जितिन १ लाख रुपैयाँ 

अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउँदा पार्वती तामाङले जितिन १ लाख रुपैयाँ 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १४:३८:१५ बजे
  • 577
    SHARES
  • अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउँदा पार्वती तामाङले जितिन १ लाख रुपैयाँ 

    कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल  महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा पार्वती तामाङले नेपाली एक लाख  रुपैयाँ पुरस्कार जितेकी छिन ।

    images

    alm.jpeg

    अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल  महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउदा राफल ड्र द्वारा एक लाख  रुपैयाँ नगद पुरस्कार जितेकी हुन  । अल मुजैनी एक्सचेन्जको सर्त पूरा गरी नजिकैको शाखाबाट छिट्टै पुरस्कार हस्तान्तरण गरिने मार्केटिङ म्यानेजर राम बस्नेतले बताएका छन । बिजेताको नाम सहित सिभिल आईडी नम्बर मिल्नु पर्ने छ ।

    अल मुजैनी (Al Muzaini) एक्सचेन्ज कुवेतका विभिन्न शाखाहरुबाट नेपाल पैसा पठाउदा नेपाली दस लाख बढी पुरस्कार जित्न सकिने छ । अल मुजैनी एक्सचेन्जले नोभेम्बर १७, २०२२ देखि फेब्रुवरी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूका लागि नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ लिएको हो ।

    अल मुजैनी एक्सचेन्ज कुवेतको कुनै पनि शाखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन (दस लाख) बढी नेपाली रुपैयाँ नगद पुरस्कार जित्न सक्ने छन । मुजैनीबाट पैसा पठाउदा पुरस्कारको लागि कुनै पनि कुपन भर्न पर्ने छैन ।

    अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा हरेक हप्तामा ४ जना विजेताहरु हुनेछन । प्रति विजेताले ५० कुवेती दिनार तथा ने. रु. २० हजार प्राप्त गर्ने छन । हरेक महिना ने. रु. एक लाख  वा कुवेती २५० दिनार एक जना विजेताले प्राप्त गर्ने छन । साप्ताहिक विजेता संख्या - ५२ जना हुने छन भने ३ जना मेघा पुरस्कार सहित कुल विजेता ५५ जना हुनेछन ।तपाईहरु पनि अल मुजैनी एक्सचेन्ज मार्तफ पैसा नेपाल पठाएर धेरै पुरस्कार जित्न सक्नु हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology