Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७९ मंगलवार • २०:०३:३१ बजे
  • 730
    SHARES
  • पेट्रोलियम अन्वेषणका लागि दैलेखमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने सरकारको निर्णय

    सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने भएको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # पेट्रोलियम अन्वेषण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology