Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४६,५९९ पुग्यो

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४६,५९९ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • ०७:३३:१३ बजे
  • 1.3K
    SHARES
  • विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९४६,५९९ पुग्यो
    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ४६ हजार ५ सय ९९ पुगेको छ । संक्रमितको संख्या बढेर ३ करोड १ लाख १८ हजार ४ सय ४२ पुगेको छ । संक्रमितमध्ये २ करोड १८ लाख ५८ हजार ६ सय ५४ जना निको भएर फर्किएका छन् । ६१ हजार २ सय १४ जनाको अवस्था भने गम्भीर छ । 
    अहिलेसम्म अमेरिकामा २ सय ८३, भारतमा २ सय ३, रसियामा १ सय ४४, मेक्सिकोमा ३ सय, अर्जेन्टिनामा १ सय १३, चिलीमा ८४, इरानमा १ सय ७६, बेलायतमा २१, बंगलादेशमा ३६, साउदी अरबमा ३० र फिलिपिन्समा ५३ जनाको ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology