Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीका नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि

माओवादीका नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७९ बिहिवार • १७:५०:३० बजे
  • 376
    SHARES
  • माओवादीका नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि

    नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

    images

    माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएसँगै वरीयता निर्धारण गरेको हो । पार्टीमा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।

    तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, अग्नीप्रसाद सापकोटा दोस्रो र पम्फा भुसाल तेस्रो वरियतामा छन् ।

    त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् ।

    त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology