Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ प्रतितोला ४ सयले बढ्यो

सुनको भाउ प्रतितोला ४ सयले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १२:३२:२७ बजे
  • 349
    SHARES
  • सुनको भाउ प्रतितोला ४ सयले बढ्यो

    नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ प्रतितोला ४ सय रुपैँयाले बढेको छ ।

    images

    नेपाल सनु चाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख ४ हजारमा कारोबार भइरहेको छ । छापवाल सुनअघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

    यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख ३ हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ४ सय रुपैयाँले बढ्दै एक लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology