Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सत्ता गठबन्धनलाई अझै बलियाे बनाउने सहमति

सत्ता गठबन्धनलाई अझै बलियाे बनाउने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १३:४८:१८ बजे
  • 334
    SHARES
  • सत्ता गठबन्धनलाई अझै बलियाे बनाउने सहमति

    सत्ता गठबन्धन दलबीच आगामी दिनमा सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।

    images

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनितीक संयन्त्रको बैठकमा सत्ता साझेदार दलहरुबीच अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

    आजको बैठकमा अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # बलियाे बनाउने सहमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology