Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकारले घटायो बजेटकाे आकार

सरकारले घटायो बजेटकाे आकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १६:११:३२ बजे
  • 436
    SHARES
  • सरकारले घटायो बजेटकाे आकार

    सरकारले बजेटको आकार संशोधन गरेको छ ।

    images

    अर्थमन्त्री विष्णु पौडेलले आइतबार प्रतिनिसभा बैठकमा बजेटकाे आकार घटाइएको जानकारी गराएका हुन् । मन्त्री पौडेलका अनुसार १४ प्रतिशतले बजेटको आकार घटाएको छ ।

    १७ खर्ब ९३ अर्ब विनियोजन गरेपनि मध्यावधि समीक्षामार्फत आकार २ खर्ब ४४ अर्बले घटाइएको उनले जानकारी गराएका छन् ।

    सोअनुसार कुल बजेटको आकार १५ खर्ब ४९ अर्ब रुपैयाँ घट्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # घटायो बजेटकाे आकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology