Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा

फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • २०:१०:३० बजे
  • 496
    SHARES
  • फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक विदा

    सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

    images

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    तत्कालीन नेकपा माओवादी २०५२ साल फागुन १ गते जनयुद्ध घोषणा गरेको थियो । त्यसदिनलाई नेकपा माओवादीले जनयुद्ध दिवशका रुपमा मनाउँदै आएपनि सरकारले पहिलो पटक सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

    माओवादीले जनयद्ध छाडेर २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

    जनयुद्धकै जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनबाटै स्थापित भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology