Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यातायात व्यवसायी आन्दोलित, उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने घोषणा

यातायात व्यवसायी आन्दोलित, उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७९ सोमवार • १९:३७:२५ बजे
  • 493
    SHARES
  • यातायात व्यवसायी आन्दोलित, उपत्यकाभित्र सार्वजनिक गाडी नचलाउने घोषणा

    यातायात मजदुरले भोलिदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन्।

    images

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै गाडी नचलाउने घोषणा गरेका हुन् ।

    नयाँ बसपार्कको ल्होत्से कम्पनीले गुण्डागर्दी गरेको भन्दै सडकमा उत्रिनुपरेको मजदुरहरूले बताएका छन् । आज उनीहरुले बालाजुमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

    आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनीसमेत गरेका छन् । आक्रोशित आन्दोलनकारीले प्रहरीको दुई वटा गाडी जलाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology