Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७९ सोमवार • १९:४३:४९ बजे
  • 400
    SHARES
  • ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थप १६ जना केन्द्रीय समिति थपेको छ ।

    images

    आज (सोमबार) बसेको केन्द्रीय समितिको बैठक थप १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति २४ बाट बढाएर ४० पुर्याएको जानकारी दिए ।

    बुर्लाकोटीका अनुसार टिका संग्रौला (ज्याला) ज्वाला र रमेश प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ । त्यस्तै निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

    त्यसैगरी ध्रुव गिरी, निमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology