Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मध्यराति ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

मध्यराति ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:२७:२३ बजे
  • 427
    SHARES
  • मध्यराति ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

    ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते भएका छन् ।

    images

    बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनका ८६ वर्षीया आमा घाइते भएका हुन् ।

    अहिले उनीहरूको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको उनका सहयोगी भुवन भुसालले जानकारी दिए ।

    भण्डारीको शरीर २५ प्रतिशत र उनका आमाको शरीर ७० प्रतिशतभन्दा धेरै जलेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology