Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्कीमा भूकम्प गएको २२२ घण्टापछि एक महिलाको जीवितै उद्धार

टर्कीमा भूकम्प गएको २२२ घण्टापछि एक महिलाको जीवितै उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:३०:४४ बजे
  • 451
    SHARES
  • टर्कीमा भूकम्प गएको २२२ घण्टापछि एक महिलाको जीवितै उद्धार

    एजेन्सी । टर्कीएमा भूकम्पमा परेका एक महिलाको २२२ घण्टापछि जिवितै उद्धार गरिएको छ । बुधबार टर्कीको काहरामानमारास सहरको भग्नावशेषबाट ४७ वर्षीया मेलिके इमामोउलुलाई जिवितै उद्धार गरिएको हो ।

    images

    त्यस्तै टर्कीएकै अदियामान सहरमा भूकम्प गएको करिब २१२ घण्टापछि उद्धारकर्ताले ७७ वर्षीया महिलालाई पनि भग्नावशेषबाट जिबितै उद्धार गरिएको छ । २१२ घन्टा पछि उद्धारकर्ता भग्नावशेषवाट फतमा गुन्गोरर लाई जिवितै निकालेका हुन् ।

    जिवितै फेला परेपछि उनको परिवारले अँगालो हालेको भिडिओ सार्वजनिक भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology