Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अध्यक्षमा हारेपछि लामिछानेले भने : तिम्रो निचतालाई धिक्कार

अध्यक्षमा हारेपछि लामिछानेले भने : तिम्रो निचतालाई धिक्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७९ शुक्रवार • ११:२१:१९ बजे
  • 304
    SHARES
  • अध्यक्षमा हारेपछि लामिछानेले भने : तिम्रो निचतालाई धिक्कार

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु(को महाधिवेशनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरी भेटौला’ भनेका छन् ।

    images

    बिहिवार राति भएको मत परिणाम अनुसार लामिछाने अर्का प्रत्यासी समिक बडालसँग पराजित भएका थिए ।

    बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सीमित भए ।

    पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौँ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology