Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बिप्लबका दाई बिरजंगलाई हिरासतमै कोरोना संक्रमण

बिप्लबका दाई बिरजंगलाई हिरासतमै कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १७:१७:२४ बजे
  • 2.2K
    SHARES
  • बिप्लबका दाई बिरजंगलाई हिरासतमै कोरोना संक्रमण

    नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता चन्द्र बहादुर चन्द वीरंजग कोरोना संक्रमित भएका छन । धरान प्रहरी हिरासतमा रहेका नेताचन्दलाई प्रहरी हिरासतमा नै रहेको बेला कोरोना संक्रमण भएको पुष्टी भएको हो।

    images

    कोरोना पुष्टी भएपछि उहाँलाई अहिले वी.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका  लागि लगिएको छ । नेता चन्दलाईसङखुवासभा जिल्ला अदालतले छाड्ने आदेश दिए लगत्तै पुनः पक्राउ गरी धरान लगिएको थियोे । धरान प्रहरी हिरासतमा नेता चन्द रनेता अनिल विरही एउटै हिरासतमा रहेका थिए ।

    पारीवारीक स्रोतका अनुशार नेता चन्दलाई प्रेसर,सुगर जस्ता रोगहरु पनि भएको बुझिएको छ यसै बिच नेकपाले नेता चन्दको उपचार,र रिहाईका लागी पहल गरिदिनु सबै पक्ष मानबअधिकारबादी,नागरिक समाज,पत्रकारलाई अनुरोध गरेको छ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology