Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियो : अध्यक्ष ओली

पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियो : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १२:५०:५३ बजे
  • 769
    SHARES
  • पूर्वराजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी देखियो : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग पुरानै धङधङी रहेको बताएका छन् ।

    images

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न गर्दै उनले १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए ।

    राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए ।

    अध्यक्ष ओलीलेको उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।

     

  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology