Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेलमुक्त

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेलमुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७९ आइतवार • १२:५३:५४ बजे
  • 487
    SHARES
  • नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी जेलमुक्त

    राष्ट्रिय जनमुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् ।

    images

    जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएका हुन् ।

    नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा अबीर र खादा लगाइदिएर उनको स्वागत गरेका थिए । चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

    उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर, कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।

  • सम्बन्धित विषय:

  • # अरुण चौधरी जेलमुक्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology