Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीको सचिवालयले भन्यो- मुख्य सल्लाहकार बाहेक अन्य नियुक्ति गरिएको छैन

प्रधानमन्त्रीको सचिवालयले भन्यो- मुख्य सल्लाहकार बाहेक अन्य नियुक्ति गरिएको छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७९ मंगलवार • १५:००:२५ बजे
  • 532
    SHARES
  • प्रधानमन्त्रीको सचिवालयले भन्यो- मुख्य सल्लाहकार बाहेक अन्य नियुक्ति गरिएको छैन

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले मुख्य सल्लाहकारबाहेक अन्य कोही पनि सल्लाहकार पदमा नियुक्ति नभएको जानकारी दिएको छ ।

    images

    मंगलबार बिहान प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा पूर्वसभामुख अग्नि सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएको चर्चा चलेपछि प्रेस संयोजक सूर्यकिरण शर्माले मुख्य सल्लाहकारमा हरिबोल गजुरेलबाहेक अन्य काेही नियुक्त नभएकाे बताएका हुन् ।

    उनले भने– प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेलबाहेक अन्य कोही पनि सल्लाहकार पदमा नियुक्ति गरिएको छैन ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology