Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पुरानै छ सबै प्रबृति यहाँ .....

पुरानै छ सबै प्रबृति यहाँ .....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • २१:२७:२६ बजे
  • 5.3K
    SHARES
  • पुरानै छ सबै प्रबृति यहाँ .....
                 गजल
    मकै रोपर खोया निकाल्छू ।
    बास चिरेर चोंया निकाल्छू ।

    आरु रोपेर खरबारी मा 
    गुदी भएको बोया निकाल्छू ।

    पुरानै छ सबै प्रबृति यहाँ ,
    अब त केही नोया निकाल्छू ।

    पहाड़ फोरेर मकै रोप्छू अब 
    दाना ननीस्के घोया निकाल्छू ।

    निस्टूरीको निर्मम मन निचोरि
    तप्प तप्प मोया निकाल्छू ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology